एनआईसी एशिया बैंकको कमलादी शाखाको नजिकैको आफ्नै भवनमा स्थानान्तरण

सोमबार, ११ चैत्र २०८१, १० : ३८

काठमाडौं - एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

कमलादीमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंकको शाखा चैत ११ गते देखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार आजका मितिबाट नयाँ ठाउँबाट सञ्चालन हुने बेहोरा बैंकले समस्त ग्राहक तथा सम्बन्धित सबै सरोकारवालामा गराएको छ ।
 

सोमबार, ११ चैत्र २०८१, १० : ३८

प्रतिक्रिया