काठमाडौं - नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् ।
उनले आइतबारदेखि लागु हुने गरी राजीनामा बुझाएका हुन् । सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया