काठमाडौं - सानिमा लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ ।
आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारण सभा बोलाएको छ। कम्पनीले आह्वान गरेको उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने, कम्पनीको जारी पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने भएको छ ।
प्रतिक्रिया