काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको ९.५०७९ प्रतिशत बोनस बापतको १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बैंकको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया