आज सार्वजनिक बिदामा पनि बैंकहरूका यी शाखा खुला रहने

आइतबार, २४ चैत्र २०८१, १० : २८

काठमाडौं - आज हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्व रामनवमी देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ।

यस अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने घोषणा गरे पनि वाणिज्य बैंक र विकास बैंकहरूले आफ्नो ग्राहकलाई असुविधा नहोस् भन्ने उद्देश्यले केहि शाखा खुला राख्ने निर्णय गरेका छन्।

धेरै बैंकहरुले आफ्नो शाखा र काउन्टरहरू खुला रहने जानकारी सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरेका छन्। यस निर्णयका कारण, खासगरी व्यावसायिक र व्यक्तिगत खाता धारकहरूलाई आजको दिनमा पनि बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न मद्दत पुग्नेछ।

केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

HBL

-prime

NMB

EBl

NBL

sanima

LsGIMBCBl
 

आइतबार, २४ चैत्र २०८१, १० : २८

प्रतिक्रिया