क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलको 'नयाँ वर्ष, नयाँ दृष्टिकोण' उपहार योजना सार्वजनिक

विहीबार, २८ चैत्र २०८१, ११ : ४५

काठमाडौं - सौन्दर्य र गुणस्तरको प्रतीक ChriXtina Rocca र Anherb Natural ले नयाँ वर्षको सुरुवात jft 'New Year, New Attitude" उपहार योजना सार्वजनिक गरेको छ ।

'New Year, New Attitude" अन्तर्गत तीन–तीन जना गरी जम्मा ६ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् । ChriXtina Rocca इटालिमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो भने Anherb Natural भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो ।

जस अन्तर्गत ChriXtina Rocca ले उच्च गुणस्तरीय, Chrixtina Rocca lipstick, Chriztina Rocca lip gloss, Chriztina Rocca Volume Mascara, Chriztina Rocca Lengthening Mascara, Chriztina Rocca Lip Oil आदि प्रोडकहरु उत्पादन गर्दछ भने Anherb Natural  ले Anherb Sun cream SPF 50, Anherb After Sun Cleanser, Anherb After Sun Recovery Gel, Anherb Face Mask, Anherb Face Scrub आदि जस्ता ब्युटी प्रोडकहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिन्छ ।

यस उपहार योजनामा सहभागी हुन इच्छुक महानुभावहरूले, ChriXtina Rocca /  Anherb Natural को  Facebook Page वा Instagram Page लाई  Like, Follow  गर्नु पर्ने हुन्छ । 

साथै  ChriXtina Rocca तथा  Anherb को  Facebook Page वा Instagram Page मा Post गरिएको Post लाई तपाईँको Story मा Share गरी ४ जना साथीलाई ट्याग गर्नु पर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् । विजेताको छनौट योजना समाप्ति पश्चात् लक्की–ड्र मार्फत गरिने छ ।
 

विहीबार, २८ चैत्र २०८१, ११ : ४५

प्रतिक्रिया