ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा लम्साल र गौतम निर्विरोध निर्वाचित

विहीबार, २८ चैत्र २०८१, १३ : २९

काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सूर्यप्रसाद लम्साल र आशिष गौतम निर्विरोध निर्वाचित भएका छन्। 

बैंकको  चैत २७ गते बागलुङ नगरपालिका–०२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा सम्पन्न भएको वार्षिक साधारण सभाले उनीहरूलाई निर्विरोध निर्वाचित गरेको थियो । 

green-develoment

विहीबार, २८ चैत्र २०८१, १३ : २९

प्रतिक्रिया