टिसिएलले सुरु गर्‍यो नयाँ वर्षको अभियान "नयाँ वर्ष,नयाँ दृष्टिकोण"

आइतबार, ३१ चैत्र २०८१, १३ : १७

काठमाडौं - विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड TCL,आधिकारिक Worldwide Olympic Partner र विश्वकै नं. १ Ultra Large Screen TV ब्रान्डले ‘NEW YEAR NEW VISION’ अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ ।

TCL ले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ:
• ठुलो बचत: २ लाख ८२ सम्मको क्यासब्याक र निश्चित उपहार
• 98″/85″/75″ LED टिभीमा साउन्ड बार
• वाशिङ मेशिनमा ६ के.जी. Ariel Matic डिटरजेन्ट
• फ्रिजमा मिक्सर ग्राइन्डर
• वाटर डिस्पेन्सर / साउन्ड बारमा ठुलो छुट

निः शुल्क एक्सचेन्ज: पुरानो साटेर नयाँ TCL मोडेल लिन सकिने
0 प्रतिशत ब्याज EMI: अहिले किनेर, पछि तिर्न सकिने-सहज किस्ताबन्दी।

TCL विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, TCL ले विश्व स्तरीय प्रविधि र ‘Inspire Greatness’ को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्व स्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो।

उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ। यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।

आइतबार, ३१ चैत्र २०८१, १३ : १७

प्रतिक्रिया