नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम

बुधबार, ३१ बैशाख २०८२, ११ : १९

काठमाडौं- युनियन महासङ्घले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई नेतृत्व विकासबारे प्रशिक्षण दिएको छ । 

ट्रेड युनियनको १५ वार्षिकोत्सवका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रशिक्षण र तालिममा प्रदान गरेको हो। 

प्रशिक्षक इन्द्र देव मिश्रले सहभागीहरूलाई नेतृत्व विकासबारे तालिम प्रदान गरेका हुन् । युनियनमा ४२ पदाधिकारी र केन्द्रीय सदस्य रहेका छन् ।

बुधबार, ३१ बैशाख २०८२, ११ : १९

प्रतिक्रिया