सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

आइतबार, २५ जेठ २०८२, १६ : ४५

काठमाडौं- सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छिन् ।

जेठ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वाग्लेलाई सञ्चालकमा नियुक्ति दिने निर्णय गरेको हो । 

वाग्लेलाई आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरिएको बैंकले जनाएको छ । 

आइतबार, २५ जेठ २०८२, १६ : ४५

प्रतिक्रिया