काठमाडौं– प्रिमियम मोटरसाइकल ब्रान्ड केटीएमले 'केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प' को घोषणा गरेको छ, जुन १९ जून २०२५ बाट देशभरिका सबै अधिकृत केटीएम शोरूमहरूमा सुरु हुँदैछ।
यस क्याम्पको उद्देश्य देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउने र वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउनु हो।
क्याम्पका मुख्य आकर्षणहरू:
यो क्याम्प सीमित अवधिको लागि मात्र सञ्चालनमा रहनेछ र यसले ग्राहकहरूलाई सरल प्रक्रिया, अतिरिक्त लाभहरू, र आकर्षक मूल्यको साथमा केटीएम मोटरसाइकलको स्वामित्व लिन प्रेरित गर्नेछ।
नेपालभरका अधिकृत केटीएम शोरूमहरूमा उपलब्ध यो क्याम्पको फाइदा लिन इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा सम्पर्क गर्न अनुरोध कम्पनीले अनुरोध गरेको छ । फाइनान्स सुविधा पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया