काठमाडौं- नेपाल आयल निगमले विशेष साधारणसभा बोलाउने भएको छ ।
असार ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले असार २७ गतेका लागि सभाको मिति तय गरेको हो । सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजे सुरु हुनेछ ।
निगमको विशेष साधारण सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया