काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्व पौडेलले शुक्रबार एक कार्यक्रमबीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् पूर्णपाठ :
प्रतिक्रिया