सिदार्थ इन्स्योरेन्सले पारित गर्यो बोनस

शुक्रबार, १३ असार २०७६, १५ : ४७

काठमाडौं – सिदार्थ इन्स्योरेन्सको शुक्रबार बसेको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित गरेको छ ।

कम्पनीको १७ औं साधारण सभाले १५ दशमलब ४८ प्रतिशत बोनस शेयर पारित गरेको हो ।

उक्त बोनस शेयरपछि कम्पनीको चुक्त पुँजी बीमा समितिले तोकेको मापदण्ड अनुसार १ अर्ब पुग्नेछ ।

शुक्रबार, १३ असार २०७६, १५ : ४७

प्रतिक्रिया