काठमाडौं— काठमाडौंको घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेजको उद्घाटन हुने भएको छ । साउन १६ गते शुक्रबारको दिउँसो २ बजे हुने उद्घाटन कार्यक्रम हुने कलेज प्रशासनले जनाएको छ ।
कलेज प्रशासनद्वारा आयोजित उक्त कार्यक्रमका लागि मिडियाकर्मीलाई विशेष निमन्त्रणा गरिएको छ। समारोह घट्टेकुलोस्थित कलेज प्राङ्गणमै आयोजना गरिनेछ।
कलेजले गुणस्तरीय स्वास्थ्य सेवामा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया