काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी नाडा अटो शोको अवलोकन गरेका छन् ।
भदौ ३ गतेबाट सुरु भएको नाडा अटो शो को दोस्रो दिन प्रचण्ड प्रदर्शनी स्थलमा पुगेका हुन् । सो अवसरमा उनी उड्ने कारमा समेत चढेका थिए ।

नाडा अटो शो मा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

नाडा अटो शो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया