काठमाडौं- लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले आईपीओ प्रस्तावसहित कात्तिक १७ गते विशेष साधारणसभा बोलाएको हो।
सभा काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनबाट प्राप्त हुने कल रकमलाई प्रयोग गर्ने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया