आज सार्वजनिक बिदाको दिन पनि यी बैंकका शाखाहरू खुला रहने

सोमबार, १० कार्तिक २०८२, १० : ५७

काठमाडौं- छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। 

वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।

बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

यी हुन् खुला रहने बैंकका शाखाहरुः

 
 
सोमबार, १० कार्तिक २०८२, १० : ५७

प्रतिक्रिया