कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

शुक्रबार, २८ कार्तिक २०८२, १२ : ११

काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन कार्यसम्पादन समिति बोलाइएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक महिनादेखि जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । 

 
शुक्रबार, २८ कार्तिक २०८२, १२ : ११

प्रतिक्रिया