प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

शनिबार, २९ कार्तिक २०८२, १३ : ३७

काठमाडौं- आगामी फागुनमा २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ । 

आयोगले साढे ७ अर्बमाथि माग गरेको भएपनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको हो ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गरेपनि हाललाई ५ अर्ब बजेट स्वीकृत भएको हो ।

 
शनिबार, २९ कार्तिक २०८२, १३ : ३७

प्रतिक्रिया