मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल र पेट्रोल प्रतिलिटर कति पुग्यो ?

शनिबार, २९ कार्तिक २०८२, २० : ४४

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ । 

शनिबार, २९ कार्तिक २०८२, २० : ४४

प्रतिक्रिया