विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि आक्रमण, जेनजी युवाद्वारा रंग छ्यापियो

आइतबार, ०७ मंसिर २०८२, ११ : ४२

काठमाडौं– नेकपा(एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास भएको छ । बस्नेत आज विराटनगरबाट  इटहरीतर्फ जाँदै गर्दा उनी सवार गाडीमाथि आक्रमणको प्रयास भएको हो । 

बस्नेत सवार गाडीमा जेन–जी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् । बस्नेतमाथि रंग छ्याप्ने दुई युवा  अप्रित कुवँर र सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

 
आइतबार, ०७ मंसिर २०८२, ११ : ४२

प्रतिक्रिया