काठमाडौं– मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेको हो । अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।
हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो।
प्रतिक्रिया