मेयर बालेनलाई पितृशोक

सोमबार, १५ मंसिर २०८२, १२ : ४२

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)का बुवा रामनारायण शाहको निधन भएको छ । 

आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका उनको  उनको सोमबार दिउँसो निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । 

 
 
 
सोमबार, १५ मंसिर २०८२, १२ : ४२

प्रतिक्रिया