नाडाको ४९ औं साधारणसभा पुस ९ गते हुने

मंगलबार, १६ मंसिर २०८२, ११ : २१

काठमाडौं- अटो व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ४९औँ साधारणसभा बोलाउने भएको छ ।

मंसिर १५ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको बैठकले पुस ९ मा दि प्लाजा ललितपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो।

साधारणसभामा नाडालाई महासंघमा लैजाने प्रस्ताव हुनेछ। 
 

 
मंगलबार, १६ मंसिर २०८२, ११ : २१

प्रतिक्रिया