यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय (सूचीसहित)

मंगलबार, १६ मंसिर २०८२, १६ : १४

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकका  २७ वटा निर्णय सार्वजनिक भएका छन् । 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार निर्णयहरू सार्वजनिक गरेका हुन् । 

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।

 
 
मंगलबार, १६ मंसिर २०८२, १६ : १४

प्रतिक्रिया