काठमाडौं- शुभम् पावर लिमिटेड सञ्चालक समितिको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् ।
कम्पनीको यही मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो।
यसैगरी सञ्चालक समिति बैठकले श्रीजेस गुरागाईंले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ ।
प्रतिक्रिया