नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, १७ मंसिर २०८२, १४ : २६

काठमाडौं– नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि नियन्त्रणमा लिएर आजै विशेष अदालतमा म्याद थपका लागि लगिएको छ । 

उनीमाथि अख्तियारले भक्तपुरको नलिनचोकस्थित हेलिप्याड, भैरहवा र पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको विषयमा अनुसन्धान गरिरहेको थियो।  

बुधबार, १७ मंसिर २०८२, १४ : २६

प्रतिक्रिया