पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सिंहदरबारको अवलोकन

आइतबार, २१ मंसिर २०८२, १५ : १२

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी छन् । 

आइतबार पूर्वराष्ट्रपति भण्डारीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारको अवलोकन गरेकी हुन् ।

भण्डारीको साथमा सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेललगायत सहभागी थिए ।

 
 
आइतबार, २१ मंसिर २०८२, १५ : १२

प्रतिक्रिया