मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, २२ मंसिर २०८२, ०७ : ४५

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू(भागको एक(दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू(भागको एक(दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

सोमबार, २२ मंसिर २०८२, ०७ : ४५

प्रतिक्रिया