काठमाडौं- हिम स्टार उर्जाको कम्पनी सचिवमा गोमा पाण्डे नियुक्त भएकी छन् ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ बस्ने पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया