अपडेट

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २७ माघ २०८२, १० : ५२

काठमाडौं- मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ५ हजार ५०० रुपैयाँँ कायम भएको हो । सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
मंगलबार, २७ माघ २०८२, १० : ५२

प्रतिक्रिया