नेप्सेमा सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत, आजबाट कारोबारमा आउने

विहीबार, १४ फागुन २०८२, १० : ३२

काठमाडौं- सिटिजन्स बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेमा हिजो बुधबार बैंकको ५ प्रतिशत बोनस सेयर बापत ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

कम्पनीको उक्त सूचिकृत सेयर आजबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
विहीबार, १४ फागुन २०८२, १० : ३२

प्रतिक्रिया