दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

शनिबार, १६ फागुन २०८२, १२ : ४१

काठमाडौं- दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो ।

कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 
शनिबार, १६ फागुन २०८२, १२ : ४१

प्रतिक्रिया