ललितपुरको दाउरा थकालीमा आगलागी (तस्बिरहरु)

मंगलबार, १९ फागुन २०८२, १६ : १०

ललितपुर- ललितपुरको कुपण्डोलमा अवस्थित दाउरा थकालीमा मंगलबार अपराह्न आगलागी भएको छ।

दिउँसो करिब ३ः ४५ बजेतिर सुरु भएको आगोले केहीबेरमै रेस्टुरेन्ट परिसरमा फैलिएको बताइएको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकल टोली घटनास्थलतर्फ परिचालित भएका छन्।

हाल आगो नियन्त्रणमा लिन प्रयास जारी रहेको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

 
 
 
मंगलबार, १९ फागुन २०८२, १६ : १०

प्रतिक्रिया