सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

बुधबार, २० फागुन २०८२, १६ : २७

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा भोलि हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी र पछिल्लो सुरक्षा अवस्थाबारे ब्रिफिङ हुने भएको छ । यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा भोलि सेनाले हवाई गस्ती निर्णय गरेको छ ।

 
बुधबार, २० फागुन २०८२, १६ : २७

प्रतिक्रिया