एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

विहीबार, २१ फागुन २०८२, ०७ : ५८

तुलसीपुर- नेकपा (एमाले) महासचिव शंकर पोखरेल बिहीबार तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्। दाङ क्षेत्र नं २ बाट उम्मेदवारी दिएका उनले आफ्नै निवास नजिकको मतदान केन्द्रबाट मतदान गरेका हु्न् ।

विहीबार, २१ फागुन २०८२, ०७ : ५८

प्रतिक्रिया