प्रचण्ड-रेनुले गरे शान्तिपुर मतदान केन्द्रबाट मतदान

विहीबार, २१ फागुन २०८२, ०८ : ०८

चितवन- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भरतपुर १४ शान्तिपुर स्थित नेपाल प्रहरी विद्यालयको(क)केन्द्रबाट पहिलो  मतदान गरेका छन्। यहाँ ९२४ जना मतदाता रहेका छन्।

यस्तै यहाँकी नेकपाबाट उम्मेदवार प्रचण्डपुत्री चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहालले भरतपुर १४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी छिन् । 

विहीबार, २१ फागुन २०८२, ०८ : ०८

प्रतिक्रिया