शक्तिशाली, स्टाइलिश र स्मार्ट रेडमी नोट 15 5G अब नेपालमा पनि

बुधबार, २७ फागुन २०८२, १७ : ५२

काठमाडौं विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5Gनेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।

 नोट 15 5G तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेडमी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान ष्रेको छ । यो पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द रहेको छ ।

 रेडमी नोट15 5G मा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसमा एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

 ६.७७–इन्च OLEd डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । #*$)Hz PWM डिमिङले आँखालाई सहजता दिन्छ । स्मार्टफोन Snapdragon 6Gen ३ प्रोसेसर -4nm cfls{6]Sr/_ र २४ जिबीसम्म ¥याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्छ ।

 रेडमी नोट15 5G मा १८० MP मुख्य क्यामेरा, * MP अल्ट्रा–वाइड क्यामेरा, र @) MP फ्रन्ट क्यामेरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ ।Dual Speakers र एआई पोट्र्रेट,Dynamic Shots २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन्छ र अझ रोचक बनाउँनेछ ।

 इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट15 5G मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ, र Wet Touch Technology २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुनेछ ।
यो स्मार्टफोन १२ जिबी+५१२ जिबी को रु.४६,९९९ र ८ जिबी +२५६ जिबीको रु.३९,९९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

 
 
बुधबार, २७ फागुन २०८२, १७ : ५२

प्रतिक्रिया