अपडेट

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०३ चैत्र २०८२, ११ : २८

काठमाडौं- मंगलबार सुनको मूल्यमा सामान्य  वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ। 

यसअघि सोमबार  छापावाल सुन प्रतितोला  ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले  बढेर  प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ।

 
 
 
मंगलबार, ०३ चैत्र २०८२, ११ : २८

प्रतिक्रिया