सुन चाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुदैछ काराबार ?

विहीबार, १९ चैत्र २०८२, ११ : ३१

काठमाडौं- नेपाली बजारमा विहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर  प्रतितोला  २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। 

 
 
विहीबार, १९ चैत्र २०८२, ११ : ३१

प्रतिक्रिया