सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

सोमबार, २३ चैत्र २०८२, १० : ५५

काठमाडौँ- नेपाली बजारमा सोमबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला  ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
 

 
 
 
 
 
सोमबार, २३ चैत्र २०८२, १० : ५५

प्रतिक्रिया