सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

आइतबार, २९ चैत्र २०८२, ११ : २१

काठमाडौं- नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार  छापावाल सुन प्रतितोला  २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले  बढेर प्रतितोला  ४ हजार ९ सय ७५ रुपैयाँमा  कारोबार भइरहेको छ ।
 

 
 
 
आइतबार, २९ चैत्र २०८२, ११ : २१

प्रतिक्रिया