चितवनको मंगलपुरमा कजारियाको नयाँ शोरुम

मंगलबार, ०८ बैशाख २०८३, १६ : १०

काठमाडौं- कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई निरन्तरता दिँदै मंगलपुर, चितवनमा नयाँ शोरुम उद्घाटन गरेको छ । अथर्र्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुम सोमबार, वैशाख ७ गते बिहान ११ बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो, जसले प्रमुख क्षेत्रीय बजारहरूमा आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ । उक्त उद्घाटनले चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल समाधानहरू अझ सहज रूपमा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “अथर्र्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौं।”

नेपालभर निरन्तर विस्तार भइरहेको आफ्नो सञ्जालसँगै कजारियाले टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै नवीनता, गुणस्तर तथा उत्कृष्ट डिजाइनमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

shfl/of /d]z 6foN; lnld6]8n] pGgt k|ljlw;lxtsf] b]zs} ;a}eGbf 7"nf] 6fon pTkfbg pBf]u :yfkgf u/L g]kfndf 6fon pBf]unfO{ gofF kl/efiff lbPsf] 5. o;sf] g]t[Tj ljleGg cGt/f{li6«o dfGotfx¿af6 yk ;'b[9 ag]sf] 5, h;df Superbrand @)@% sf] pkflw, Asia’s Most Promising Brand sf] dfGotf tyf ljZjsf *cf}F 7"nf 6fon pTkfbs sDkgLdWo] Pssf ¿kdf k|fKt :yfg ;dfj]z 5g\. u'0f:t/ tyf lbuf]kgfk|ltsf] k|lta4tf ISO ())!M@)!% / ISO !$))!M@)!% k|df0fLs/0fdfkm{t k'li6 ePsf] 5 eg] ef/tLo xl/t ejg kl/ifb\ -IGBC_ sf] ;b:otfn] o;sf] jftfj/0fLo lhDd]jf/LnfO{ emNsfpF5. o;}nfO{ lg/Gt/tf lbFb} shfl/ofn] xfn} NS Quality Award @)@^ ;d]t k|fKt u/]sf] 5, h;n] o;nfO{ ljZj;gLo / ljZj:t/Lo 6fon pTkfbssf ¿kdf yk dha't agfPsf] 5. #,))) eGbf a9L l8hfOg ljsNk;lxt shfl/ofn] l6sfpkg, ;f}Gbo{ / sfo{;Dkfbgsf] pTs[i6 ;+of]hgdfkm{t cfGtl/s :yfgx¿nfO{ ¿kfGt/0f ub}{ cfPsf] 5.

xfn shfl/ofn] g]kfne/ !)) eGbf a9L zf]¿dx¿sf] ;zQm ;~hfn lj:tf/ ul/;s]sf] 5. sDkgLsf pTkfbgx¿df Un]H8 lel6«kmfO8 6fon -^)x!@) ;]=dL=, ^)x^) ;]=dL=, !(=%x!@) ;]=dL=_, x]eL 8\o'6L Un]H8 lel6«kmfO8 6fon -$)x$);]=dL=_ tyf ;]/flds jfn 6fon -#)x^) ;]=dL=, #)x$% ;]=dL=_ ;dfj]z 5g\. oL 6fonx¿ kfgL tyf bfu k|lt/f]wL, alnof], bLuf] / cfw'lgs l8hfOgdf pknAw 5g\.

 
मंगलबार, ०८ बैशाख २०८३, १६ : १०

प्रतिक्रिया