कक्षा १२ को परीक्षा सुरु

सोमबार, १४ बैशाख २०८३, ०९ : ३९

काठमाडौं– देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । काठमाडौं उत्यकाको परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ । यस वर्षको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् ।

 
सोमबार, १४ बैशाख २०८३, ०९ : ३९

प्रतिक्रिया