नेकपाको महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव

सोमबार, १४ बैशाख २०८३, १५ : २२

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ ।  

आज बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।

 
सोमबार, १४ बैशाख २०८३, १५ : २२

प्रतिक्रिया