सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

विहीबार, १७ बैशाख २०८३, १० : ५४

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ । हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो । 
 

 
विहीबार, १७ बैशाख २०८३, १० : ५४

प्रतिक्रिया