काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।
आज दिउँसो सम्पन्न मतगणनामा उपाध्यक्ष पाण्डेले १०७९ मत ल्याएका छन्। उनको प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन्।
प्रतिक्रिया