रास्वपाका सांसदहरूको दुईदिने प्रशिक्षण आजदेखि सुरु

शनिबार, २६ बैशाख २०८३, १२ : ३६

काठमाडौं- सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ ।

rsp-prasixan-(19)_hWMIhhtYWZ

ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी हुनुहुन्छ ।

rsp-prasixan-(5)_xNRRKostpW

वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।
 

 
 
 
शनिबार, २६ बैशाख २०८३, १२ : ३६

प्रतिक्रिया