राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

मंगलबार, २९ बैशाख २०८३, १२ : ५३

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 
 
मंगलबार, २९ बैशाख २०८३, १२ : ५३

प्रतिक्रिया